March 4, 24
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धनका उम्मेदवार जिताउन एक भएर लाग्न सभापति रोकायाको अपिल

मा प्रकाशित

 

कञ्चनपुर
देशमा नागरिक सर्वोच्चता कायम राख्न बाम लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएको नेपाली काँग्रेस कंचनपुर क्षेत्र नम्बर १ क का सभापति मानबहादुर रोकायाले बताए।

बाम लोकतान्त्रिक गठबन्धनका प्रदेश क का चुनावी प्रचारप्रसार समितिका संयोजक रहेका रोकायाले भने -गठबन्धनका उम्मेदवारहरुलाई सर्वाधिक मतान्तरले जिताउन घर घर पुग्ने कार्यक्रम बनाइएको छ । चुनावी प्रचारप्रसारलाई ब्यबस्थित बनाउन विभिन्न समिति र बिभागहरु बनाइएको उनले बताए ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचित गराउन एकजुट बन्न पार्टी तथा गठबन्धनका सबैमा अपिल गरिएको रोकायाले बताए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघमा पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रकि नेतृ बिना मगर प्रदेश तर्फ क मा नेपाली काँग्रेसका पुर्व जिल्ला उपसभापति बन्धु राना र ख बाट संविधानसभा सदस्य एवं काँग्रेस नेता दिवान सिंह बिष्ट उम्मेदवार रहेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु