- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा एमाले गाउँ कमिटी उपसचिव उपाध्याय नेपाली काँग्रेस प्रवेश

मा प्रकाशित

कञ्चनपुर,
बेलडाँडीमा नेकपा एमाले गाउँ कमिटीका उपसचिव एवं युवा नेता विष्णू उपाध्याय नेपाली काँग्रेसमा प्रवेस गरेका छन ।

शुक्रबार लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र १(ख) ले आयोजना गरेको कार्यक्रममा एमाले नेता उपाध्याय काँग्रेसमा प्रवेस गरेका हुन ।

- विज्ञापन -

नेकपा एमाले भित्र ब्यक्तिवादी चरित्र हावी भएकोले देशमा लोकतन्त्र बलियो पार्न लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको जित अनिवार्य देखिएको महसुस गरि नेपाली काँग्रेस प्रवेश गर्नु परेको उपाध्यायले बताए ।

नेपाली काँग्रेस क्षेत्र १(ख)का सभापति तथा बाम लोकतान्त्रिक गठबन्धनका नेता चेतन कुमार राईले एमाले बेलडाँडीका नेता उपाध्याय सहितको टिम काँग्रेसमा प्रवेस गरेको बताए । उपाध्यायलाई काँग्रेस नेता एव बाम लोकतान्त्रिक १(ख)का प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले पाटी सदस्यता दिदै प्रवेस गराएका छन । एमाले नेता उपाध्यायले एमालेमा अवसरवादी हावि भएकाले मुलुकको आवश्यकता अनुरुप भएको बाम लोकतान्त्रिक गठबन्धन अनुरुप एमाले परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेको जनाएका छन ।

उनलाई प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगरले समेत स्वागत गरेकी थिइन् ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु