- विज्ञापन -
December 5, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलाैरीमा नमुना मतदान कार्यक्रम सम्पन्न

मा प्रकाशित

बेलाैरी । कञ्चनपुरको बेलौरीमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ ।                                                     प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आउँदो मङ्सिर–४ गते हुने मतदान कार्यलाई लक्षित गर्दै बुधबार जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको आयोजनामा बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित महाकाली माध्यामिक बिद्यालयको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताउनु भएको छ ।                                                                                              नमुना मतदान कार्यक्रममा बेलौरीका ब्यापारी,शिक्षक र कर्मचारी गरेर जम्मा ३० जनाले मतदान गरेको बताइएको छ । जसमध्ये प्रतिनिधि सभा तर्फ ३० जनाले गरेको नमुना मतदानमा २६ मत सदर भएका छन् भने ४ मत बदर भएका छन् । कञ्चनपुर जिल्लाका सबै स्थानिय तहमा एक एक ओटा नमुना मतदान कार्यक्रम गर्ने लक्ष्य रहेको जिल्ला निर्वाचन अधिकारी जोशीले जानकारी दिनुभयो । नमुना मतदानका क्रममा यति धेरै मत बदर भएको देखिनु निर्वाचनका लागि राम्रो सङ्केत भने होइन । त्यसैले मतदाता शिक्षालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु पर्ने देखिएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु