कञ्चनपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य बिना मगरले पहिलो प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल विकासका दृष्टिले उपलब्धिमूलक रहेको बताएकी छन् ।
कञ्चनपुरको क्षेत्र नम्बर १ बाट अहिले फेरि प्रतिनिधि सभाको उम्मेदवार समेत बनेकी मगरले बितेको पाँच वर्षमा कञ्चनपुर क्षेत्र नं.१ मा विकास निर्माणको आधारको जग बसेको र कतिपय ठूला र बहु वर्षीय आयोजनाहरू कार्यान्वयन हुँदैछन् भने अधिकांश साना आयोजनाहरूको निर्माण सम्पन्न भएको बताएकी हुन् ।
यस्ता छन मगरको पाँच वर्षे कार्यकालका महत्वपूर्ण उपलब्धिहरु :
- विज्ञापन -