April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ मा मतगणना सुरु हुँदै

मा प्रकाशित

बेलौरी
प्रतिनिधि सभा सदस्य  र प्रदेशसभा सदस्य पदका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा आइतबार सम्पन्न निर्वाचनको मत गणना कार्य सुरु गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले मत गणना कार्य सुरु गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय रहेको बेलौरी नगरपालिकाको सभा कक्षमा मत गणना कार्य आरम्भ गरिएको हो ।

कञ्चनपुर १ मा ९९ हजार ११० कुल मत मध्य जम्मा
६४ हजार २३९ मत खसेको जनाइएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु