- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्तिका गंगा चौधरी विजयी

मा प्रकाशित

धनगढी  । कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा सकिएको छ ।  यहाँ नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी  बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।

- विज्ञापन -

राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशङ्कर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३४४० मत खसेको थियो जहाँ ५९ हजार ७१९ सदर भएको छ भने  ४ हजार २१ मत बदर भएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु