- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दाङमा अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ

मा प्रकाशित

 

unn.prixa.net

दाङ,साउन १९,  – देउखुरीको कालाकाटेबाट प्रहरीले अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खान रहेका छन् ।

- विज्ञापन -

उनीहरुको साथबाट अत्याधुनिक पेस्तोल, त्यसमा लाग्ने दुई वटा म्याग्जीन र दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    उज्यालाे अनलाईनबाट साभार

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु