March 19, 24
13.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

रेड सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सप्पन्न

मा प्रकाशित

जमुना न्युरे

सुखड ।    कैलाली जिल्लाको फलेबिसौनामा दुई दिने रेड सम्बन्धि अभिमुखिकरण तालिम आज सप्पन्न भयको छ ।

कार्यक्रम रेड कार्यन्वय केन्द्र बबरमहल काठमाडौ को सहयोगमा सब डिभिजन बन कार्यलय फलेबिसौना को आयोजनामा भएको छ ।
तालिममा समुदाय बनका पदाधिकारी , सरक्षणकर्मी , बनकर्मचारी सहभागिता रहेको छ ।
तालिममा जलवायु परिवर्तनमा योगदान पुर्‍याउने हरितगृह ग्यासको उत्सर्जनमा नकारात्मक असर पार्ने कार्बन लगायतका ग्यासहरुको उत्सर्जन बढाउन कार्यमा बनको क्षयिकरण र बिनासमा करिब २०% हिस्सा ओगटेको छ । यता दिनप्रतिदिन बनको जथाभावी फटानी ,कटानी ,आगलागी , र अतिक्रमण जस्ता कार्यले बनजङगल क्षेत्र कृषि सडक आदिमा परिणत हुनाले कार्बन उत्सर्जन बढ्दै जाने गरेको छ । बनको सरक्षण गर्ने हो भने बायुमण्डलमा रहेको कार्बनडाक्साइड जस्ता ग्यासलाई सोसेर उत्सर्जन घटाउनमा वनको महत्वपूर्ण भुमिका रहेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

सामुदायिक बनमा पछिल्लो समयमा यस्ता खालका सरक्षण र सम्बर्द्धन क्रियाकलाप कम भएको , स्थानीय स्तरमा यस्ता क्रियाकलाप गर्न जरुरी रहेको बताए ।
सामुदायिक बनले बनको सिमा मात्र सरक्षण गरेको छ स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आयको बन अधिकार सुनिश्चितता गर्ने पर्ने मा जोड दिदै रेडप्लसको समुहमा फाइदा र लाभासको न्यायोचित बितरणको ग्यारेन्टी गर्नुपर्दछ
यस्तै कार्यक्रममा बोल्दै फलेबिसौना सब डिभिजन प्रमुख सह्ययक बन सुरेश रोकायाले रेड प्लस लाइ अहिले को अवस्थामा बढिरहेको तीब्र रुपमा वन बिनास , क्षयिकरणमा न्यूनीकरण ,बन सुसासन ,बनमाथिको स्वामित्व ,लैङ्गकि पक्ष र आर्थिक पक्षलाइ रेडले समेटेको बताए ।

वनमाथी स्थानीय समुदाय ,आदिवासी ,जनजाति को पहुँच बढाउन पर्छ यसो भयमा मात्र रेड कार्यन्वयनहुन बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु