December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुर २ को गडबिजुला खल्ला टोलमा बाटोको ट्र्याक खोलियो

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले वडा नम्बर २ को गडबिजुला खल्ला टोलमा बाटोको ट्र्याक खोलेको छ ।
आइतबार नगरपालिकाका प्रमुख हेमराज ओझाले सो टोलमा  बाटोको ट्र्याक खोलेका हुन् । २०५७ सालदेखि बस्ती बस्दै आएको गडबिजुला खल्ला टोलका स्थानीयबासीलाई अब आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
यस अघि बाटोको समस्याका कारण आवतजावतमा समस्या भइरहेको थियो ।  पूर्व पश्चिम राजमार्गबाट ५ सय मिटर दक्षिण कृष्ण कलौनीको घरदेखि (शिशु विकास केन्द्र जाने बाटोसम्मको ट्र्याक नगरपालिकाको जेसिबी प्रयोग गरी खोलिएको हो ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु