- विज्ञापन -
January 27, 23
9.4 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा अन्तर्घातीविरुद्धका उजुरीमा निर्णय पठाउन कांग्रेसको निर्देशन

मा प्रकाशित

- विज्ञापन -

कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात गर्नेहरु विरुद्ध परेका उजुरीलाई निर्णय गरी पठाउन मातहतलाई निर्देशन दिएको छ। कांग्रेस कञ्चनपुरले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरुलाई परिपत्र गरेर निर्वाचनमा अन्तर्घात गर्नेहरुविरुद्ध परेका उजुरीलाई निर्णय गरी पठाउन निर्देशन दिएको हो।

जिल्ला सचिव भीम भट्टद्वारा जारी परिपत्रमा आगामी पुस ८ गतेभित्र उजुरीलाई निर्णय गरी पठाइसक्नु पर्ने उल्लेख छ। यसअघि आइतबार केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेहरु विरुद्ध जिल्ला र प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन निर्देशन दिएको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु