कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत फेला परेका छन्।पुनर्वास नगरपालिका वडा नम्बर ११ का तुलसी कार्कीका अन्दाजी ३८/४० वर्षीय छोरा हरि कार्की शुक्रबार बिहान मृत फेला परेका हुन् ।
घटनाको बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।