February 23, 24
5.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा तेस्रो बेलौरी कृषि,पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने

मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा तेस्रो बेलौरी कृषि,पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।
आयोजक शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजले आइतबार पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएको हो ।
‘गरिब तथा अन्याय बालबालिकाको सहयोगार्थ’ मूल नारा लिएर बेलौरीमा कृषि पर्यटन मेला तथा सांस्कृतिक महोत्सव हुन लागेको हो ।  पुस ११ गतेदेखि पुस २० गते सम्म सञ्चालन हुने महोत्सव मूल आयोजक समितिका संरक्षक प्रेम बहादुर थापाले जानकारी दिए । महोत्सवमा विभिन्न व्यावसायिक १५० वटा स्टल राखिने छन् ।
सुदूरपश्चिमको पहाडी थारु समुदायका मौलिक खाने परिवार देखि कृषि उत्पादित बस्तु तथा सेवा प्रदर्शन गरिनेछ । महोत्सवमा स्थानीय एव राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम अन्तर विद्यालय सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने समितिका संरक्षक थापाले बताए।
पूर्व विद्यार्थी समाजले विगत देखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु