- विज्ञापन -
January 27, 23
11 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रतिभा बहुमुखी सहकारी संस्था लि को २५ औं साधारणसभा सम्पन्न 

मा प्रकाशित

- विज्ञापन -

पुनर्वास
कञ्चनपुरको पुनर्वास स्थित प्रतिभा बहुमुखी सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य बीरबहादुर थापा प्रमुख अतिथि रहेको सहकारीको वार्षिक साधारण सभामा विश्व नाथ बिष्टको अध्यक्षता रहेको थियो । कार्यक्रममा पुनर्वास नगरपालिकाका निवर्तमान मेयर जीवनराज थापा बिशिस्ट अतिथी रहेका थिए ।

कृष्णबहादुर तामाङले स्वागत गरेको साधारण सभामा
२०७९ /०८० को यथार्थ ५ करोड ११ लाख ३१ हजार १४६/९१ पैसा बराबरको आय बिबरण पेश गरिएको थियो । १ करोड २० लाख ४० हजार ४२६/२९ बराबरको ब्यय विवरण प्रस्तुत गरिएको थियो ।

२२९ जना सेयर सदस्य रहेको प्रतिभा बहुमुखी सहकारीले ७८५१०१२/१९ निक्षेप संकलन गरेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु