February 28, 24
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भजनीमा अजिङ्गरको उद्वार

मा प्रकाशित

पचमुडिया
कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ सयपत्री सामुदायिक बनको छेउमा रामफल चौधरीको खेतमा भेटियको अजिङ्गर लाई सोनिया तालमा छोडियको छ ।

सयपत्री सामुदायिक बन र जनज्योति सामुदायिक बनमा सिमाना रहेको सोनिया तालमा छोडियको सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख नितेश भट्टराईले जानकारी दिए ।
खेत बाट उद्दार गरियको अजिङ्गर ३ केजि तौल , १.५ मिटर लम्बाइ रहेको बच्चा अजिङ्गर रहेको बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु