कञ्चनपुर
शिक्षा , बिज्ञान तथा प्रविधि मन्त्रालय र गाउँ पालिका राष्ट्रिय महासंघ बीच समन्वय बैठक आज देखि काठमाडौंमा सुरु भएको छ ।
गाउँपालिकाहरुमा शैक्षिक बिकास , बिज्ञान र प्रविधिको बिकास सहज पहुँच स्थापित गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जनाइएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ र मन्त्रालयको समन्वयमा जारी बैठकबाट गाउँ पालिकाहरुको शैक्षिक र प्रविधि बिकासका लागि महत्वपुर्ण पहल हुने गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य एवं बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले बताए ।
मा प्रकाशित