February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडी युवा क्लब-११ द्वारा विद्यार्थीहरूलाई न्यानो लुगा वितरण

मा प्रकाशित

कञ्चनपुर,२५ पुस । कञ्चनपुरको लालझाडी युवा क्लब-११ ले विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ ।

क्लबले साबिक बाइसी बिचुवा अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत छात्रछात्राहरूलाई सोमबार एक कार्यक्रमका बिच वितरण गरेको हो ।  क्लबका अध्यक्ष काशीराम बोहराका अनुसार वार्षिक कार्यक्रम मार्फत ती विद्यालयका एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको जनाएको छ ।

यस्तै क्लबले विजय मावि ,शारदा मावि र राष्ट्रिय माविका अध्ययनरत विद्यार्थीहरू मध्ये ३/३ जना लाई स्व राजेन्द्रसिंह पेला उत्कृष्ट खेलाडी छात्रवृत्ति प्रदान गर्ने, स्व विष्णु दानपालिको सम्झनामा नौरङ्गा स्वास्थ्य चौकीमामाघ मसान्त भित्र नि:शुल्क स्वास्थ्य शिविर गर्ने, सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ श्री राष्ट्रिय मावि अमरवस्तीमा आयोजना गर्ने क्लबका अध्यक्ष बोहराले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु