March 28, 24
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

परासन बहुमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न

मा प्रकाशित

कञ्चनपुर ,
कञ्चनपुरको पुनर्वास स्थित परासन बहुमुखी सहकारी संस्था लि को २१ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
कुल ५ सय ९७ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक वर्षमा ५ करोड ५१ लाख ५ हजार ६२४
कारोबार गरेको थियो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म १ करोड ८० लाख २४ हजार ५९७ रुपैयाँ कारोबार गरेको छ । सहकारीले ७ लाख ८५ हजार ३३५ रुपैयाँ मुनाफा गरेको छ ।

शुक्रबार सम्पन्न साधारणसभामा सहकारीका जेष्ठ सदस्य झम्क नाथ सुवेदी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथिहरुमा केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सञ्चालक भरतबहादुर बिष्ट , पुनर्वासका निवर्तमान मेयर जीवनराज थापा , सहकारी अभियन्ता डिल्ली प्रसाद शर्मा , दानबहादुर रावल र वडा नम्बर ८ का वडा अध्यक्ष श्रवण राना रहेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु