April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

महिला स्वास्थ्य स्वयंसेबिका र कर्मचारीलाई साइकल बितरण

मा प्रकाशित

पुनर्वास । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ८ ले महिला स्वास्थ्य स्वयंसेबिका र कर्मचारीलाई साइकल बितरण गरेको छ ।

सहज रूपमा काम छिटो छरितो र चुस्त दुस्त रुपमा सेवा दिन सक्ने बाताबरण होस भनी वडाको ९० हजारको बजेटबाट ८ जना महिला स्वास्थ्य स्वयंसेबिका र दुई जना कमचारीलाई साइकल वितरण गरेको वडाअध्यक्ष श्रवण रानाले बताउनुभयो ।

आगामी दिनहरुमा पनि महिला स्वास्थ्य स्वयंसेबिकाको कामलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउने वडाअध्यक्ष रानाको भनाई छ ।वडा कायालयले आफुहरुलाई साइकल वितरण गरेपछि काम गर्न सहज हुनुका साथै समयको पनि बचत हुने स्वयंसेबिका र कर्मचारीहरुले बताएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु