April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सालको १थान गोलिया ८२ थान चिरान सहित ट्याक्टर बरामद

मा प्रकाशित

धनगढी

कैलाली जिल्लाको घोडाघोडी पालिका न वडा ९ मा रहेको रतिपुर गाउँ बाट आज राती १थान सालको गोलिया ८२ चिरान सहित ट्याक्टर बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय सुखड बाट गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामत गरेको छ।
गस्ती टोलिले विशेष सुराकी आधार ट्याक्टर न . से १त ९२६५ चालक २२ वार्षिय जीवन शाही प्रकाउ परेका सब डिभिजन वन कार्यलय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए ।
बरामद गरियको काठ कस्को र कहाँ लगिदै थियो घटना को अनुसन्धान गरि कानुनी प्रकियामा आइतबार लैजाने भन्दै सो बरामत गरियको काठ र ट्याक्टर सब डिभिजन बन कार्यलय सुखड मा राखियको छ भने चालकलाई थप अनुसन्धान र कारबाहीका लागि चालकलाई नियन्त्रणमा लिइ बन ऎन २०७६ अनुसार कारबाही गरिने समेत घलानले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु