February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

मा प्रकाशित

पुनर्वास ,
पुनर्वास उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न चुनावी साधारणसभा बाट सर्व सम्मत निर्वाचित पदाधिकारीहरुले आज ( आइतबार ) एक समारोह बीच सपथ लिएका छन् ।
नव निर्वाचित अध्यक्ष राजकुमार रायमाझी , वरिष्ठ उपाध्यक्ष भरतबहादुर बिष्ट , उद्योग उपाध्यक्ष बिन्दु श्रेष्ठ , वाणिज्य उपाध्यक्ष लक्ष्मण थापा , महासचिव दाउत तामाङ , सचिव बालकृष्ण ढकाल , कोषाध्यक्ष देवी भट्ट र सदस्यहरु नबिन तिमिल्सिना,धोके राना, धनलाल मोक्तान तथा ममता टमाटाले सपथ ग्रहण गरेका हुन ।
नव निर्वाचित पुनर्वास उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत समेत रहेका पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत धौलराम सार्कीले सपथ ग्रहण गराएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु