- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा प्रहरीको तपाईको मास्क खोई? अभियान

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , साउन २२
कञ्चनपुरको बेलौरीमा नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत तपाइको मास्क खोइ अभियान संचालन गर्दै मास्क नलगाई आवतजावत गर्नेहरुलाई मास्क बितरण गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीको अगुवाईमा बेलौरी बजार स्थित संबिधान चोकमा नगर प्रमुख, उप प्रमुख , सम्बन्धित वडाका अध्यक्ष, नगरपालिकाका नि. कार्यकारि अधिकृत, ईलाका प्रहरी कार्यालय बेलौरीका कार्यलय प्रमूख , अन्य प्रहरी कर्मचारीहरू, एनएनएसडब्लुए का प्रतिनिधिहरु, पत्रकार, स्थानिय समाजसेवी हरुको को उपस्थितीमा “ तपाईको मास्क खोई अभियानका क्रममा कोभिडको जोखिमका बेला बिना मास्क हिडडुल गर्नेहरुलाई मास्क बितरण गरिएको हो ।
नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली” नारा सहित सप्ताहब्यापी मास्क लगाऔ अभियान गरिएको थियो ।

कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन अनुरोध गर्दै मास्क नलगाई सवार गरेका सवारी चालक तथा पैदल यात्रुहरुलाई कोरोनाको जोखिम सम्बन्धि सम्झाई बुझाई गरि मास्क समेत वितरण गरिएको थियो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु