February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा लागुऔषधसहित एक जना प्रक्राउ

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एक जना प्रक्राउ परेका छन्। मंगलबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ती टोलीले लागुऔषधसहित (खैरोहिरोईन) शुक्लाफाँटा नगरपालिका–४ असैनाबाट एक जना युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार असैनाका महेश डगौरालाई शंका लागि चेकजाँचगर्दा उनको साथबाट ० दशमलव ८८ ग्राम खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिइएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी डाँगीले बताए।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु