April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुर बेलौरीमा दुर्लभ प्रजातिको ‘सेतो करेत सर्प’ फेला परेको छ ।

बेलौरी नगरपालिका को वडा न ७ मा  दुर्लभ प्रजातिको सेतो करेत सर्प  कञ्चनपुरमै पहिलो पटक फेला परेको हो ।

जिल्लामै पहिलो पटक  भेटिएको सर्प निकै दुर्लभ रहेको यो कंचनपुरमा पहिलो पटक देखिएको सब डिभिजन बन कार्यालय कुन्डा पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।

फेला परेको सर्पलाइ बेलौरि नगरपालिका वडा ७ मा रहेको सिहं सामुदायिक बन उपभोक्ता समुहमा छोडिएको छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु