March 17, 25
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा नागरिक आवाजकर्मी न्युरे सम्मानित

मा प्रकाशित

 

धनगढी

अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा नागरिक आवाजकर्मी एवं नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य जमुना न्युरेलाईधनगढी लेडि जेसिसले सम्मान गरेको छ ।

११३ औं नारी दिवसकाे अवसरमा धनगढी लेडि जेसिजले समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका पत्रकार न्युरेसहित छ जनालाई सम्मानित गरेकाे हाे ।

पत्रकार न्युरेले ग्रामीण क्षेत्रमा रहेर वन, वातावरण र महिला क्षेत्रमा कलम चलाउँदै आएकी छिन ।

सम्मानित हुनेमा अनाथालय संचालन गरिरहेकी सानू चाैधरी, सामाजिक अभियान्ता लक्ष्मी बाेगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन् ।
उनीहरूलाई दाेसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु