April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

स्वास्थ्य बेथिति विरुद्ध कलम चलाउने धनगढीका पत्रकार ऐर माथी आक्रमण

मा प्रकाशित

धनगढी । स्वास्थ्य बेथितिका विरुद्ध कलम चलाउदै आएका कैलालीका पत्रकार शेरबहादुर ऐरमाथि हिजो राती आक्रमण भएको छ ।

सांघातिक आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ । रुवस होटलमा आयोजित एक कार्यक्रममा सहभागी पत्रकार ऐरमाथि खाना खाएर घर फर्किने क्रममा राती ९ बजेतिर होटल परिसरमै आक्रमण भएको थियो ।

पत्रकार ऐरका अनुसार “खाना खाएर बाहिर निस्के लगत्तै उनलाई कसैले पछाडीबाट आक्रमण गरेको” थियो । उनले भने– खाना खाएर बाहिर निस्के । कसैले पछाडिबाट हिर्कायो। म टाउको समातेर केही अगाडि आए । होटलको एक जना स्टाफले “तपार्ईंको टाउकोबाट रगत बगिरहेको छ” भने । साथीहरुलाई फोन गरे । र, साथीहरुले सेती प्रादेशिक अस्पताल पुराए ।

रुवस होटलमा शनिबार स्वास्थ्यसम्बन्धी एक कार्यक्रम रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु