April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ राहत

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी कलशा सार्कीका परिवारलाई सामुदायिक वन समन्वय समिति कञ्चनपुरले राहात रकम प्रदान गरिएको हो ।
मृतक कलशाका श्रीमान् अम्बे सार्कीलाई राहात रकम हस्तान्तरण गरेको समितिका अध्यक्ष शिवदत्त पन्तले बताए ।  राहात रकमले परिवारलाई आयआर्जन गर्नमा सहयोग पुगाउने उद्देश्यले वितरण गरिएको उनले बताए ।
चैत १० गते भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको थियो ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु