December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रथम नवोदय कप फुटबल प्रतियोगिता सुरु

मा प्रकाशित

बिचफाँटा ,
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटामा नव वर्षको उपलक्ष्यमा प्रथम नवोदय कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।
नवोदय जीवनशक्ती युवा क्लव सीताबस्तीको आयोजनामा आयोजित प्रथम नवोदय कप फुटबल प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का संघिय साँसद तारालामा तामाङले शनिबार उद्घाटन गरेका थिए ।
क्लवका अध्यक्ष करण बहादुर ऐंडीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य दिपक सिंह विशिष्ट अतिथी रहेका थिए ।
बैशाख १५ गते फाइनल खेल खेलाइने उक्त प्रतियोगितामा २१ टीमको सहभागिता रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु