February 13, 25
8.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कर्मचारीहरूले आफ्ना माग राख्दै प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

मा प्रकाशित

जमुना न्युरे, धनगढी । सुदूरपश्चिम प्रदेशका कर्मचारीहरूले आफ्ना विभिन्न माग राख्दै प्रधानमन्त्री लाई २१ बुँदे सहित ज्ञापन पत्र बुझाए ।सुदूरपश्चिम प्रदेश स्थित कर्मचारीहरूका विभिन्न सघंसगठनहरुले संयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायण प्रसाद शर्मा दुवाडी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधवार ज्ञापन पत्र बुझाएका हुन ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष धर्म देउवाले सघिय निजामती ऐन मस्यौदा सार्वजनिक गर्न लगायतका २१बुँदे सुझाव सहित प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको बताए ।
नेपाल सरकारले सरोकारवाला पक्षसँग छलफल नै नगरी सङ्घीय निजामती सेवा ऐनको विधेयक अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको जानकारीमा आएकोले यो विषयमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले ज्ञापन पत्र बुझाएको उनले बताए ।
निजामती कर्मचारीका सघं सगठनहरुले तपसिलमा उल्लेखित सुझावहरूलाई समेटी मिति २०८० वैशाख १८ गते भित्र सङ्घीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न संयुक्त ट्रेड युनियनको तर्फबाट नेपाल सरकार समक्ष जोडदार माग राखेका छन् ।
No description available.
No description available.
No description available.
No description available.
No description available.No description available.
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु