January 17, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अभिभावक बाट कुनैपनी शुल्क नलिन बेलडाँडी गाउँपालिकाको विद्यालयलाई निर्देशन

मा प्रकाशित

कञ्चनपुर ,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सामुदायिक बिध्यालय नि:शुल्क शिक्षा कायम गर्ने निर्णय गरेको छ ।
बैशाख ११ गते बसेको कार्यपालिका बैठकले बेलडाँडी भित्रका विद्यालयहरुले कुनै पनि नाममा विद्यार्थी र अभिभावक बाट शुल्क लिन नपाउने सम्बन्धी पत्राचार समेत गरि सकेको पालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

माध्यमिक तह सम्म नि:शुल्क शिक्षाको ब्यबस्था गर्ने नीति सरकारको भए पनि विभिन्न सेवा शुल्कको नाममा अभिभावकबाट विद्यालयले उठाउदै आएको शुल्क अब नलिन पालिकाले विद्यालयहरुलाई निर्देशन दिईएको अध्यक्ष रानाले बताए ।

नि:शुल्क शिक्षा उपलब्ध गराउन सामुदायिक विद्यालयलाई आबश्यक रकम गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष रानाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु