March 2, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दक्षिण भारतीय चलचित्र आदिपुरुषमा सीता भारतकी छोरी भन्ने शब्द नसच्याए काठमाडौंमा भारतीय फिल्म चल्न नदिने मेयर बालेन शाहको प्रतिक्रिया

मा प्रकाशित

 

कञ्चनपुर ,
दक्षिण भारतीय फिल्म आदिपुरुष मा जानकी भारतीय छोरी हुन भन्ने दर्शाए पछि काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले भारतीय चलचित्र नेपालमा चल्न नदिने प्रतिक्रिया दिएका छन् ।

मेयर शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुक र ट्युटरमा लेख्दै प्रतिक्रिया दिएका छन् जबसम्म चलचित्र “आदिपुरुष” मा छायांकन गरिएको अभिव्यक्ति सच्चिदैन तबसम्म काठमाडौं महानगरमा भारतीय चलचित्रमा रोक लगाइने छ ।

उनले फेसबुक र ट्विटरमा लेखेका छन् – दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु