April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बिरुवा रोपेर पुनर्वासमा मनाइयो राष्ट्रिय बृक्षारोपण दिवस

मा प्रकाशित

 

पुनर्वास ,
कञ्चनपुरको पुनर्वास ११ स्थित दुई वटा सामुदायिक वनमा बिरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस मनाइएको छ ।

कुण्डा सव वन डिभिजन पचकडियाको संयोजनमा पुनर्वासको अमरवस्ती स्थित अमर गोकुल र अमर श्री कृष्ण सामुदायिक वन उपभोक्ता समूहमा बिरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस मनाइएको कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले बताए ।

सन्ततिका लागि सोचौ , समृद्धि र हरियालीका लागि रुख रोपौ भन्ने नाराका साथ राष्ट्रिय बृक्षारोपण दिवस बिहीवार पुनर्बास ११ मा टिक अमला जामुन टाकी मसला प्रजाती को बिरुवा बृक्षारोपण गरी मनाईएको हो ।

आफ्नो निजी जग्गा, सामुदायिक वन, धार्मिक बन, नदी उकास जग्गा,सार्बजनिक जग्गा,बिधालयको जमीन मा बृक्षारोपण गर्न कुण्डा सव वन डिभिजन कार्यालयले आह्वान गरेको वन अधिकृत यादवले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु