April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रेस युनियन कैलालीको छैटौं अधिवेशन सम्पन्न

मा प्रकाशित

अध्यक्षमा ओझा उपाध्यक्षमा आउजी र चौधरी सचिवमा बोहरा सर्वसम्मत

कञ्चनपुर ,
नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा , खुला उपाध्यक्षमा सुनिल आउजी , समावेशी उपाध्यक्ष अनिता चौधरी सर्वसम्मत चयन भएका छन् ।

मंगलबार धनगढीमा भएको प्रेस युनियनको अधिवेशनबाट सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन् ।

यसैगरी खुल्ला सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन् भने महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भए ।

यस्तै आदिवासी जनजातिबाट जीवन चौधरी सदस्य चयन भएका छन् । सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु