September 26, 23
21 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको सिमरीमा डुबान , हुलाकी राजमार्ग अवरुद्ध , प्रदेश सभा सदस्य बिष्ट बाढी प्रभावित क्षेत्रमा

मा प्रकाशित

पुनर्वास ,
दोदाको बाढी मानव बस्तीमा पसेपछि कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित सिमरी र रातो तालका ३० घर डुबानमा परेका छन् ।

मंगलबार गाउँमा पसेको बाढीको बहाव नघटेपछी बुधबार पनि पुनर्वासका सिमरी र रातोताल गाउँको डुबान कायमै रहेको छ ।

सिमरी खोलामा अत्यधिक बाढीका कारण बेलडाँडी -धनगढी हुलाकी राजमार्गमा आवागमन ठप्प रहेको छ । दोदा नदीको बाढिबाट डुबान बनेको सिमरी गाउँमा नेपाली काँग्रेस कञ्चनपुरका नेता संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट अवलोकनमा पुगेका थिए । नेता बिष्टले सशस्त्र प्रहरी बलको बेलौरी स्थित बिओपीमा पुगेर बाढी प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई प्रभावकारी बनाउने बिषयमा छलफल समेत गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु