February 28, 24
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा एक महिलाको शव भेटियो

मा प्रकाशित

पुनर्वास ,
कंचनपुरको पुनर्वास स्थित आईबीआरडीमा एक महिला मृत फेला परेकी छन् ।

मंगलबार बिहान अस्थायी प्रहरी पोष्ट आईबीआरडीको पश्चिमतर्फ करिब ६ सय मिटर नजिकैको सडकमा ३० वर्षिया लक्ष्मी घर्तीमगर मृत फेला परेकी हुन् ।

मृतक घर्तीमगर पुनर्वास नगरपालिका-५, ग-गाउँ मामाघर जान्छु भनेर साझ घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ।

उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन ।भने उनको ५ वर्षको एक छोरा छन । उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको र गह्टनाको बिषयमा अनुसन्धान भइ रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु