April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा मनाइयो राना थारु समुदायको तीज

मा प्रकाशित

बेलडाँडी ,
कञ्चनपुरको बेलडाँडी गाउँ पालिका स्थित चवन्नीमा राना थारु समुदायको तिज कार्यक्रम गरिएको छ ।
संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यमा राना थारु समुदायको तिज कार्यक्रम संचालन गरिएको थियो ।
दाजु भाइहरुको दिर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाहरुले उपासना गरि तीज मनाउने गर्दै आएका छन् ।
राना थारु समुदायले हर्षोउल्लासका साथ तीज पर्व मनाउने कामले संस्कृति जगेर्ना हुने सो कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य बिष्टले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु