February 8, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भदौ २७ गते थारु समुदायकाे अट्वारी पर्वकाे सार्वजनिक बिदा हुने

मा प्रकाशित

नागरिक संवाददाता,
कञ्चनपुर, भदाै २४ ।

थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते अट्वारी पर्वकाे सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।

साभार :- लाेकान्तर न्युज

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु