March 13, 25
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भुकम्प पिडितलाई बेलौरीका युवा ब्यबसायी इन्जिनियर दिपेन्द्र बिष्टद्वारा आर्थिक सहयोग

मा प्रकाशित

कञ्चनपुर । भुकम्प पिडितलाई बेलौरीका युवा ब्यबसायी इन्जिनियर दिपेन्द्र बिष्टले आर्थिक सहयोग गरेका छन् । शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण घाइतेहरुको उपचारमा मलम लगाउन उनले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । समाजिक कार्यमा अग्रसर रहने विष्टले उद्योग वाणिज्य संघ डोटीद्धारा सञ्चालित राहत संकल्न कार्यक्रममा सो रकम सहयोग गरेका हुन् । भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २४६ घाइते भएका छन् ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु