February 22, 24
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पासोमा परि मृत अबस्थामा पाटेबाघ

मा प्रकाशित

धनगढी ,
कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ९ मा रहेको अमरावती सामुदायिक वनमा पासोमा परेर पाटे बाघको मृत्यु भयको छ ।

अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ पासोमा मृत फेला परेको हो ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला  परेको छ ।  सब डिभिजन बन कार्यलय लम्की फरेस्टेर राम बहादुर रावलले बयस्क पोथी पाटे बाघ सिकारी हरुले राखेको पासोमा परे मृत्यु भएको बताए । बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत बाघ को घट्ना स्थल मुचुल्का बनाइ डिभिजन बन कार्यलय पहलमानपुर ल्याउने तयारी भएको जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि पासो कस्ले किन लगायको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु