March 16, 25
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कानुन मन्त्री बडु शनिबार (भोलि )बेलौरी आउदै

मा प्रकाशित

 

नागरिक आवाज
कञ्चनपुर , कार्तिक ५
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेपाल सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडु भोलि शनिवार कञ्चनपुरको बेलौरी शनिबार (भोलि) कञ्चनपुरको बेलौरी आउने भएका छन ।

असोज अन्तिममा परेको बेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको अन्नबाली लगायतमा पुगाएको क्षेतीको स्थलगत निरीक्षणका क्रममा नेपाल सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडु भोलि शनिवार कञ्चनपुरको बेलौरी आउने कार्यक्रम रहेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।
किसानले धानबाली स्याहार्ने बेला परेको बेमौसमी झरीका कारण डुबानबाट क्षेतीको स्थलगत निरीक्षणका लागि निर्वाचन क्षेत्र नम्बर १ को बेलौरीमा कानुन , न्याय तथा संसदिय ब्यबस्था मन्त्री बडु आउन लागेको नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले जानकारी दिए ।
सोही अबसरमा बेलौरी उद्योग बाणिज्य संघको सभाकक्षमा कार्यकर्ता भेटघाट कार्यक्रम समेत राखिएको क्षेत्रीय सभापति उपाध्यायले जनाए ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु