April 19, 25
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस वरिष्ठ नेता पौडेल आज बेलौरी आउदै

मा प्रकाशित

नागरिक आवाज
कंचनपुर , कार्तिक ६
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज बेलौरी आउने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।
बेमौसमी अबिरल झरीको डुबान बाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज बिहान साढे ११ बजे बेलौरी पुग्ने कार्यक्रम तय भएको नेपाली काँग्रेस कंचनपुरका नेता तथा पुर्व साँसद दिवानसिह बिष्टले जनाए ।
वारिष्ट नेता पौडेल संगै काँग्रेस नेता एवं कानुन , न्याय तथा संसदिय बयबस्था मन्त्री दिलेन्द्र बडु पनि बेलौरी आउने कार्यक्रम रहेको जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पश्चात् बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजन गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु