- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

निर्वाचन क्षेत्र १ को क मा राेकाया र देउवा भिड्दै, कसले मार्ला बाजि

मा प्रकाशित

नागरिक सम्वाददाता
पुनर्वास, मँसिर ०३
नेपाली काँग्रेसकाे १४ अाैँ महाधिवेशन अन्तर्गत अाज हुन गईरहेकाे क्षेत्र नम्बर १ को प्रदेश क को नेतृत्वको लागि हुने निर्वाचनमा मान बहादुर राेकाया र पदम देउवा प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन ।

अाफ्नाे पक्षमा मत पार्नका लागि दुबै पक्षका उमेदवारहरू मतदाता सँग भेटघाट र छलफलमा ब्यस्त देखिएका छन । प्रतिस्पर्धी बलियाे देखिए पनि अाफ्नाे बिजय सुनिश्चित रहेकाे प्रदेश सभापती पदका उम्मेदवार मान बहादुर राेकाया बताउछन । जम्मा मतदाता सँख्या २६४ रहेकाेमा ९५% मत खस्ने अाँकलन गरिएकाे छ । दुबै पक्ष बलियाे भएकाले सानाेतिनाे मतान्तरले हारजित हुने अाँकलन गर्न सकिन्छ ।
मतदानकाे पुर्वसन्ध्यामा मत अाफ्नाे पक्षमा पार्न दुबै पक्ष लागिपरेका छन । मतदान दिउसाे १२ बजे ताेकिए पनि बिबिध कारणले ढिला भएकाे र १ बजे देखि शुरू हुने र मतदान सकिए लगत्तै मतगणना शुरू गरिने मतदान अधिकृत दुर्गा प्रसाद शर्माले बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु