April 25, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

फङ्कि डान्स स्टुडियाेले दशैँमा साँस्कृतिक तथा पेनाल्टी सुटआउट प्रतियोगिता गर्दै

मा प्रकाशित

पुनर्वास ।  कञ्चनपुरकाे पुनर्वास नगरपालिका ३ आईबिआरडीमा रहेकाे द फङ्की डान्स एण्ड जुम्बा स्टुडियाेले दशैकाे अवसरमा बिशेष साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रमकाे आयाेजना गर्दैछ ।
रमाईलाेका लागि असाेज १८ गते साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान र पेनाल्टी सुटआउट आयाेजना गरिएकाे हाे । कार्यक्रम आईबिआरडीकाे खुला मञ्चमा हुने आयाेजकले जनाएकाे छ । डान्स स्टुडियाेका विद्यार्थीले बिबिध बिधाका नृत्य प्रस्तुत गर्ने डान्स स्टुडियाेका सञ्चालक सन्ताेष अवस्थीले जानकारी गराए । यसका साथै साेहि दिन पेनाल्टी सुटआउट कार्यक्रम पनि रहेकाे छ । टिम दर्ता गर्न ५ हजार शुल्क लाग्ने छ । प्रथम हुने टिमलाई ४० हजार र दाेश्राे हुने टिमलाई २० हजार पुरुस्कार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु