April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

२२ किलाे चरेश सहित भारतीय नम्बरकाे माेटरसाईकल बरामद

मा प्रकाशित

बेलाैरी, माघ १६ । कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारतीय नम्बर प्लेटकाे माेटरसाईकल सहित २२ किलो १५० ग्राम लागुऔषध चरेश प्रहरीले बरामद गरेको छ ।
शनिबार साझँ करिब ७ः३० बजेको समयमा ईलाका प्रहरी कार्यलय बेलौरीबाट खटिएको प्रहरी टोलिले बेलौरी नगरपालिकाकाे वार्ड नम्बर ०३ बुटावारी स्थित युपि ३१ एपि २२५६ नम्बरको मोटरसाईकलमा हरियो कट्टालाई डोरीले बाधेर राखेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त कट्टा भित्र ४० पोका ठुलो र ४० पोका सानो गरी जम्मा ८० पोका लागुऔषध चरेश बेवारिसे अवस्थामा बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका ईन्चार्ज प्रहरी निरिक्षक कमल कुमार खड्काले बताउनु भयाे ।
बेवारिसे अवस्थामा रहेको मोटरसाइकल र चरेश कानून बमोजिम बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु