April 26, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

डुबेर एक बालकको मृत्यु

मा प्रकाशित

बाँके, १६ माघ
कोहलपुर नगरपालिका-६ रझेना बस्ने दिनेश थारुको छोरा १ वर्षीय निसान्त थारुको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

खेल्ने क्रममा आफ्नै घरको धाराबाट बगेर खाल्डोभित्र जमेको पानीमा डुबेर अशक्त भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु