सुखड : कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा ८ जनाले उम्मेद्धारी दर्ता गराएका छन । उपप्रमुखमा ७ जनाको उम्मेद्धारी परेको छ ।
नेकपा एमालेबाट ममता प्रसाद चौधरी, गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का खड्क रावत, राप्रपाबाट निरज मल्ल, नेपाल लोकतान्त्रिक बाट मनोज लुहार जैगडी, नागरीक उन्मुक्ति बाट प्रेम चौधरी, जनमोर्चाबाट मेर्जेन बहादुर शाही, नेपाल मजदुर किसानबाट गङ्गा देवी पौडेल र स्वतन्त्रबाट विष्णु प्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा नेकपा एमालेबाट करुण बम बटाला,गठबन्धन बाट नेपाली काँग्रेसका रिता चौधरी÷गुलिया देवी चौधरी,राप्रपाबाट लक्ष्मी कुमारी चौधरी, नागरीक उन्मुक्ति पार्टीबाट कलौटी देवी चौधरी,माले पार्टीबाट सीता कुमारी थारु र स्वतन्त्रबाट राजेश हमालले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट वडाध्यक्षहरुमा वडा न १ बाट तिलक सापकोटा,२ बाट लक्ष्मि चौधरी,३ बाट कृष्ण बोहोरा,४ बाट राम कुमार चौधरी,५ बाट प्रेम रोकाया,६ बाट आशाराम डगौरा थारु,७ बाट कनैयालाल डगौरा,८ बाट खगेन्द्र ठकुल्ला,९ बाट कृष्ण बहादुर शाह ,१० बाट रामप्रसाद भण्डारी,११ बाट मदोदर चौधरी, १२ बाट खडक बाहदुर चौधरीको उम्मेद्धारी परेको छ ।
राप्रपा बाट वडाध्यक्षहरुमा वडा न १ बाट् रंग बहादुर बोहोरा,२ बाट पदम बहादुर मल्ल,३ बाट रामनाथ चौधरी,४ बाट बम बहादुर बुढा,५ बाट देव बहादुर नेगि,६ बाट रोहित बहादुर साउद,७ बाट नन्द बहादुर बुढा,८ बाट खडक बहादुर बम,९ बाट खडक बहादुर रोकाया,१० बाट सुरेस कुमार कडायत,११ बट अशोक कुमार सिं,१२ बाट कुबित कठरियाको उम्मेद्धारी परेको छ ।
त्यसैगरि वडा न २ को वडाध्यक्षका लागि नागरिक उन्मुक्ति पार्टिबाट कमल प्रसाद अधिकारी,राष्टिय जनमुक्ति पार्टिबाट हरि चौलागाइ, ४ बाट जनमोर्चाका प्रेम बहादुर चन्द, ५ मा जनता समाजबादि पार्टिबाट भरत बहादुर चौधरी,७ मा राष्टिय जनमोर्चाका बाबुराम चौधरी,८ मा नेपाल कम्युनिष्ट पार्टिबाट बल बहादुर विश्वकर्मा,१० मा जनता समाजबादि पार्टिबाट चन्द्र बहादुर चौधरी,जनमोर्चाका जगत प्रसाद जोशि,११ म जनता समाजबादि पार्टि नेपालका दान सिं जोगि,नागरिक उन्मुक्ति पार्टिबाट गोमति प्रसाद कठरीया,१२ मा नागरिक उन्मुक्ति पार्टिबाट कन्हैयालाल डगौराले पनि उम्मेद्धारी दर्ता गराएका छन।
त्यसैगरि वडाध्यक्षमा स्वतन्त्रबाट वडा १ मा मनराज शाहि,कृष्ण प्रसाद तिवारी,२ मा भरत बिष्ट,रण बहादुर भण्डारा,३ मा स्वतन्त्रबाट राम दुलारे चौधरी,४ मा नारद न्यौपाने,राम दुलार चौधरी ५ मा स्वतन्त्रबाट राजाराम चौधरी,६ मा रति कामि,७ बाट राम बहादुर चौधरी,संजय कुमार डगौरा, बाट कुश प्रसाद तिवारी,१० मा नारायण प्रसाद भण्डारी,११ मा पण्डितराम कठरीया,१२ मा आकाश परियार,पर्ना कुमार चौधरी ले उम्मेद्धारी दिएका छन । गठबन्धनका दलमा अन्यौलता घोडाघोडी गठबन्धनका दलले आ आफ्नै दाबि गरेका छन ।
गठबन्धनका लागि निर्णय नहुदा अन्यौलता भएको छ, जसका कारण आ आफ्नै दाबि गरेका छन । गठबन्धनका तर्फबाट वडा न १ मा नेपाली कांग्रेसका घनश्याम ओझा,माओबादिबाट लक्ष्मण न्युरे,वडा न २ बाट कांग्रेसका हरिराज बिष्ट,३ बाट नेपालि कांग्रेसका कृष्ण प्रसाद गौतम,माओबादिका कमल थारु,४ बाट समाजबादिका टेक बुढा, ५ मा कांग्रेसका लोग बहादुर चन्द,माओबादिका मान बहादुर शाहि,समाजबादिका अशोक भण्डारि,६ बाट नेपाली कांग्रेसबाट दिपेश बोहोरा,माओबादिका धन बहादुर चौधरी,७ मा नेपाली कांग्रसबाट जुगराम चौधरी,समाजबादिका धन बहादुर बम,८ मा कांग्रसका बिर बहादुर साउद,९ मा नेपाली कांग्रेसका हरि चन्द्र शाह,माओबादिका धन बहादुर रावल, १० मा कांग्रेसका बिजय राज स्वार,समाजबादिका भिम बहादुर बम,११ मा कांगे्रसका राज कुमार थारु, समाजबादिका गंगाराम बुढा,१२ मा नेपाली कांग्रसका राम दुलारे चौधरी,माओबादिका देशराज डगौरा थारुले उम्मेद्धारी दिएका छन । घोडाघोडीमा ६२ पदका लागी ३ सय ८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।