April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास नगर प्रमुख शर्माको पहिलो निर्णय सुकुम्बासीलाई पुर्जा र शव वाहन

मा प्रकाशित

 

कञ्चनपुर
सपथ ग्रहण लगत्तै पदभार सम्हालेका नव निर्वाचित पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्माले एक वर्ष भित्र सुकुम्बासीलाई पुर्जा र शव वाहन खरिद गर्ने निर्णय गरेका छन् ।
जिल्ला न्यायाधीश मदन बहादुर धामी बाट सपथ ग्रहण पश्चात वैदिक परम्परा अनुसार कार्यकक्ष प्रवेश गरि कार्यभार सम्हालेका नगर प्रमुख शर्माले आगामी आर्थिक वर्ष भित्र सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका पुनर्वासका नागरिकहरुलाई लालपुर्जा बितरणको ब्यबस्था मिलाउने निर्णय गरेका हुन् ।

पुनर्वास नगरमा शव वाहन नभएकाले नगरवासीले सास्ती खेप्दै आएकाले आगामी आर्थिक वर्ष भित्र खरिद गर्ने निर्णय गरेका छन् ।

नव निर्वाचित नगर प्रमुखलाई प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले स्वागत तथा सम्मान गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु