- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास नगरपालिकाकाे ३ नं. वडा कार्यालयमा ताेडफाेड

मा प्रकाशित

जुद्ध चाैधरी ।
पुनर्वास, भदाै २६ । कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिकाकाे ३ नं. वडा कार्यालयमा ताेडफाेड भएकाे छ । शनिबार राति वडाध्यक्ष बस्ने काेठाकाे झ्यालमा ताेडफाेड भएकाे हाे । 
ढुङ्गाले हानेर काेठाकाे झ्यालमा राखिएको शिसा ताेडफाेड भएकाे वडाध्यक्ष कृष्ण बहादुर तामाङ्गले बताउनु भयो । आफुलाई लक्षित गरी अज्ञात ब्यक्तिले ताेडफाेड गरेकाे वडाध्यक्ष तामाङ्ग बताउछन । ब्यक्तिगत प्रतिसाेध साट्न आफ्नाे कार्यकक्षमा ढुङ्गा प्रहार भएकाे हुन सक्ने वडाध्यक्षकाे भनाई छ । घटनामा संलग्न जाे काेहि भएता पनि दाेषीलाई कडा कार्बाही हुनुपर्ने वडाध्यक्ष कृष्ण बहादुर तामाङ्गले बताउनु भयाे ।
ताेडफाेड भएकाे सुचना पाउने बित्तिकै प्रहरी पठाएकाे र वडा कार्यालयबाट कार्बाहिका लागि निवेदन आएपछि मात्र अनुसन्धान प्रक्रिया अगाडी बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक नरेश राज मल्लले जानकारी दिनु भयाे ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु