April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलाैरीकाे ५ नं. वडा कार्यालय द्वारा अव्यवस्थित बसाेवासीलाई निस्सा वितरण

मा प्रकाशित

बेलाैरी,  । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे ५ नं. वडा कार्यालयले अव्यवस्थीत बसाेबासी र भुमिहनि दलित तथा सुकुम्बासी लाई निस्सा वितरण गरेकाे छ । 
वडा कार्यालयले वडामा रहेका सात सय ९८ जनालाई निस्सा वितरण गरेकाे हाे । भाेगचलन गर्द‌ै आईरहेकाे जमिनकाे मालिक बन्ने भए पछि अव्यवस्थित बसाेवासी तथा भुमिहिनहरुले खुशी ब्यक्त गरेका छन । जनताकाे काम वडा बाटै उपलब्ध गराउदा साच्चिकै स्थानिय सरकार भएकाे महशुस भएकाे उनीहरु बताउछन । तर लालपुर्जा हातमा परेपछि मात्र ढुक्क भईने एक स्थानिय कलावती चाैधरी बताउछिन् ।

अव्यवस्थित बसाेबासी र दलित सुकुम्बासीहरुले भाेगचलन गर्दै अाएकाे जग्गाको नाप जाँच गरि राष्ट्रिय भूमि आयाेगमा पठाईने वडाध्यक्ष लाल बहादुर चाैधरी बताउनु हुन्छ । जग्गा कुन आधारमा र कति दिने भन्ने बारे भूमि आयाेगले नै निर्णय गर्ने वडाध्यक्ष चाैधरी बताउनु हुन्छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु