April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा जग्गा नाप नक्साको काम सुरु

मा प्रकाशित

 

कञ्चनपुर
बेलडाँडीमा भुमीहीन दलित , सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम अध्यक्ष हरिश्चन्द्र रानाले बुधबार देखि सुरु गरेका छन् ।

अध्यक्ष रानाले बेलडाँडी गाउँ पालिकाको वडा न २ स्थित बेलडाँडीमा भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन ।

पालिका भित्रका भुमीहीन हरुलाई जग्गा धनी बनाउन जग्गा नाप नक्साको कार्य शुभारम्भ गरिएको बेलडाँडी गाउँ पालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु