- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

श्रीमतीकाे हत्या गरी फरार भएका शेर बहादुर पक्राउ

मा प्रकाशित

धनगढी ।    कैलालीमा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा शेर बहादुर नाम्जाली बुधवार राती श्रीमतीको हत्या गरी फरार भएकाे थिए । छाेरा छोरीलाई पनि कुटपिट गरी घाइते भएका थिए।                        शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। आज बिहान घटना घटाइ फरार रहेका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।                                 उनले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए। लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

दिनेश खबर बाट साभार

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु